जमरे औँसी
ना.
- सोह्रश्राद्ध सकिने औँसी; पितृपक्षको अमावस्या; नौरथा लाग्ने औँसी; आश्विन कृष्णपक्षको औँसी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)