जमालगोटी

ना. [सं. जयपाल गुटी]

  1. तेल आउने, सेतो गुदी हुने सुकुमेलजस्ता फल फल्ने, बाँझो पर्ती जमिनमा हुने झारविशेष; जयपाल उपविष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)