जमिनदार

ना.

  1. भूमिसुधारपूर्व आफ्ना मातहतका जग्गाजमिनको मालपोत उठाएर बुझाई मालअड्डा र मोहीहरूका बिच मध्यस्थको काम गर्ने व्यक्ति।
  2. प्रशस्त जग्गाजमिन भएको व्यक्ति; ठुलो भूमिपति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)