जम्कनु

अ.क्रि. [जम्को+नु]

  1. तत्पर हुनु; सुरिनु; आँटिलो हुनु; जाइलाग्नु।
  2. बिहा आदिमा बेसरी बाजा बज्नु।
  3. ठाँटिलो हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)