जम्काभेट

ना.

  1. अकस्मात् वा झ्वास्स भएको भेट; एकाएक भएको मुखामुखी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)