जम्को

ना. [सं. यमक]

  1. कुनै काम गर्नुपर्दा अरू व्यस्तता र बाध्यताबाट मौका मिलाउन गरिने प्रयास; अवसर लिने प्रयास; जमर्को।
  2. तत्परता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)