जम्बु
ना. [सं.]
- जामुनाका जस्तै तर अलिक ठुला पात हुने, जामुनाकै जस्ता फल फल्ने र वैशाख महिनातिर पाक्ने, खाँदा गुलियो स्वाद हुने एक जातको वनस्पति; फँ डिर।
- स्याल।
- बाठो; चम्बू।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)