जयध्वज
ना. [सं.]
- युद्ध आदिको विजयपछिको चिह्न वा सङ्केतपताका; विजयको झन्डा; विजयपताका।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)