जयमाला/जयमाल्य
ना. [सं.]
- युद्ध वा अभियानमा सफलता प्राप्त गर्नेलाई लगाइदिने माला; विजयमाला।
- स्वयंवर गर्दा कन्याले केटालाई लगाउने वरमाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)