जयलेख
ना. [सं.]
- विजयको इतिहास पछिसम्म रहोस् भन्ने उद्देश्यले तिथि, मिति, घटना, प्रसङ्ग आदि उल्लेख गरी शिला, काष्ठ, ताम्र आदिमा अङ्कित गरिएको लेख; विजयअभिलेख।
- जयपत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)