जयस्तम्भ
ना. [सं.]
- कुनै देशको भूभागमा विजय प्राप्त गरेपछि त्यसको स्मृतिस्वरूप स्थापित गरिने कीर्तिमान; विजयस्तम्भ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)