जयोल्लास

ना. [सं.]

  1. विजय प्राप्त गर्दा पैदा हुने वा मनाइने खुसीयाली; जितबाजीबाट हुने रमाइलो।
  2. विजयको प्रसन्नता; जयजयकार; जयघोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)