जय दुन्दुभि

ना.

  1. कुनै द्वन्द्व, झगडा वा लडाइँमा जित भएको खुसीयालीमा बजाइने नगरा, विजयका बाजा, जयबाजा आदि।
  2. तिनै बाजाको शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)