जय पराजय

ना. [सं.]

  1. परस्परको युद्ध वा सङ्घर्षको जित र हार; हारजित; जितहार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)