जरट्ठ

वि. [सं. जरठ]

  1. ओइलाएर सुक्खा भएको; साह्रै कडा; अररो।
  2. छिप्पिएको; भित्र काठ पसेको; मुलायम नभएको।
  3. थोत्रिएको; जीर्ण।
  4. उमेर ढल्केर कान्ति हराएको; वृद्ध; बुढो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)