जरण

ना. [सं.]

  1. वृद्धावस्था; बुढ्याइँ।
  2. थोत्रो वा पुरानो; जीर्ण।
  3. उमेर बितिसकेको; एकदमै बुढो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)