जरायु
ना. [सं.]
- गर्भाशयमा रहेका बालकको वरिपरि बेरिएको पातलो झल्ली; साल।
- गर्भाशय।
- योनि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)