जरायो

ना.

  1. हाँगा फाटेका धेरै सिङ हुने ठुलो जातको मृग; बाह्रसिङ्गा; बाह्रसिङ्गे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)