जर्कटे/जर्कटो
वि.
- छिप्पिएर जरट्ठ परेको; सुकेर वा अररिएर जर्रो भएको; ठर्रो।
- सानातिना कुरामा पनि रिसाउने; जर्खरिने बानी भएको; बटारिएको।
- असभ्य स्वभावको; गँवार।
- छिटो नपाक्ने; जर्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)