जर्ती

ना. [सं. ज्वल]

  1. अन्नपातहरू सुकेर, उडेर, छरिएर नष्ट भएको अंश; खेर जाने भाग; जर्ता।
  2. बर्सादको कमी; खडेरी; सुक्खा।
  3. शरीरमा गर्मी बढेर हुने जलन; गर्मीको व्यथा।
  4. सुनचाँदीका गहना बनाउँदा घट्न गएको अंश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)