जर्फराउनु

अ.क्रि.

  1. जर्फर गर्ने हुनु; जुर्मुराउनु; चलमलाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)