जर्बुटो
ना. [जरो+बुटो]
- औषधीमा काम लाग्ने जरोसहितको बुटो; जरीबुटी।
- जराहरूसहितको बाँसको फेद।
- कानको फेद; कन्सिरी पलाउने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जरो+बुटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)