जर्मनी फूल

ना.

  1. छरपट्ट परेका बाटुला पात हुने, राता, पहेँला आदि विभिन्न रङका फूल फुल्ने, प्रायः गमलामा लगाइने वा सजाइने फूलको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)