जर्मन सिलेबर/सिल्बर
ना.
- जर्मनी प्रविधिअनुसार जस्ता, तामा र निकलको मिश्रणबाट बनेको सेतो रङको भाँडाकुँडा बनाउने प्रसिद्ध धातु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)