जर्सी
ना. [अङ्.]
- ऊनबाट बनेको कपडाविशेष।
- खेलाडीले खेल खेल्दा लगाउने पोसाक; ज्याकेट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)