जलकपोत

ना.

  1. नदीका तीरमा बस्ने परेवाका जातको पक्षी; पानीपरेवा; जलपरेवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)