जलकेलि

ना.

  1. पानीमा पौडी खेल्ने र पानी छ्यापाछ्याप आदि गर्ने गरी गरिने क्रीडा; जलक्रीडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)