जलक्षेत्र

ना.

  1. पृथ्वीका सतहमा पानीले ढाकेजतिको भाग; जलमग्न क्षेत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)