जलचर

ना.

  1. पानीमा बसेर जीविका गर्ने जनावर; जलजीवी प्राणी; जलजन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)