जलदुर्ग

ना. [सं.]

  1. समुद्र, खाडी वा नदीले घेरिएको किल्ला; पानीका सीमाले घेरेको सुरक्षित ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)