जलधारा

ना. [सं.]

  1. रुद्रार्चन गर्दा शिवजीलाई निरन्तर स्नान गराउन पानीको धारा खसालिने, प्वाल भएको जलपात्र; जलधारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)