जलधेनु

ना. [सं.]

  1. पुराणअनुसार दान गर्नाका लागि जलको पूर्ण कुम्भमा कल्पना गरिने गाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)