जलयात्रा

ना. [सं.]

  1. ठुलठुला नदी, समुद्र आदिमा जहाज, डुङ्गा आदिबाट गरिने यात्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)