जलयान

ना. [सं.]

  1. नदी, समुद्र आदिमा हिँड्ने सवारी साधन (पानीजहाज, डुङ्गा, नाउ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)