जलयोग

ना. [सं.]

  1. प्राण जाने बेलामा तल्लो अङ्गबाट प्राण नजाओस् भनी कम्मरसम्म पानीमा डुबाउने काम; अर्धजल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)