जलावतार

ना. [सं. जल+अवतार]

  1. पानीघाटमा जाने वा ओर्लने बाटो; जहाज, डुङ्गा आदि रोकिएर मानिस वा अन्य सामान ओर्लनेउत्रने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)