जलुको

ना. [सं. जलाल]

  1. सिम परेका ठाउँमा पलाउने, मस्यौरा आदि बनाउँदा नरम पार्न मसिना टुक्रा पारेर मिसाइने, सानो जातको खान हुने माने; पानीमाने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)