जलेश्वर

ना. [सं.]

  1. नेपालको मध्यमाञ्चल क्षेत्रअन्तर्गत जनकपुर अञ्चलमा पर्ने महोत्तरी जिल्लाको सदरमुकाम।
  2. सोही स्थानमा अवस्थित महादेवको मन्दिर।
  3. समुद्र।
  4. वरुण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)