जल्दाजल्दी
क्रि.वि. [अ. जल्द+जल्दी]
- जति सक्तो छिटो; हुन सक्दो चाँडो; तुरुन्तातुरुन्तै; शीघ्रातिशीघ्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. जल्द+जल्दी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)