जल्पना. [सं.]फजुलको कुरा; बकवाद।तरङ्गी खालको भनाइ वा कथन।तर्क।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)जल्दीबाजी जल्पक