जवाकस्तूरी

ना. [सं.]

  1. कस्तूरी जस्तै सुगन्धित, एक प्रकारको झारको बुटी वा औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)