जवा

ना. [सं. यव]

  1. जमिनसम्बन्धी पुरानो नापीअनुसार रोपनीको चौथाइ अंश; चार आना; एक मुरी माटो।
  2. घर बनाउने जग्गाको नापीअनुसार चौबिस अङ्गुल वा एक हात बराबरको नापो।
  3. त्यति परिमाणको (खेत जग्गा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)