जसे
ना. [जस+ए]
- नर्तकहरूसँग दाँजिएर ठट्यौलो पारामा दर्शकहरूलाई मुटु मिचीमिची हँसाउने पात्र; एक प्रकारको विदूषक; जोकर; ढँटवारे।
- जस पाउने; स्याबासी पाउने; जसिलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [जस+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)