जहडी

वि. [जहड+ई]

  1. गहिरो असर गर्ने; प्रभाव नपारी नछाड्ने; अचुक (औषधी)।
  2. आफ्नो व्यक्तित्वले नै प्रभाव पार्ने; हैकम भएको; रबाफिलो।
  3. धेरैमध्ये मुख्य; प्रधान।
  4. कुनै विषय वा वस्तुको मुख्य कारण; मूलतत्त्व; मुख्य कुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)