जहाजी

वि. [जहाज+ई]

  1. जहाजसम्बन्धी; जहाजसँग सम्बन्धित; जहाजको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)