जाँगर
ना. [सं. जागर]
- कुनै पनि काम गर्न मनमा उत्पन्न भएको उत्साह; मिहिनेत गर्ने उत्साह वा स्फूर्ति; अल्छीपनाको अभाव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जागर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)