जाँगरिया

वि.

  1. काम वा मिहिनेत गर्ने जाँगर भएको; जाँगरिलो; मिहिनेती; परिश्रमी; उत्साही; उद्यमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)