जाँड
ना.
- उसिनेको अन्न कुहाएर मर्चा मिलाई झिकेको नसा लाग्ने रस; अन्न कुहाएर बनाइएको घरेलु मद्यविशेष; छाङ; निगार।
- राम्ररी शोधन नगरिएको नेपाली शैलीको बियर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)