जाँते तरुल

ना.

  1. जमिनभित्र फल्ने जाँतोका आकारको तरुल; तरुलको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)