जाँते पिङ
ना.
- दुई वा दुईभन्दा बढी मानिस अनुपात मिलाई एकै चोटि बसी जाँतो झैँ घुमाएर खेलिने पिङ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)